गृहपृष्ठ बारा–पर्सा हावाहुरी : उद्धार र राहतमा कमी हुन नदिन नेकपाको आग्रह

बारा–पर्सा हावाहुरी : उद्धार र राहतमा कमी हुन नदिन नेकपाको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बारा र पर्साका विभिन्न क्षेत्रका हावाहुरी पीडितलाई उद्धार, राहत र क्षतिपूर्तिका साथै घाइतेको उपचार गर्न सरकारलाई आग्रह गरेको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलल सोमबार विज्ञप्ति जारी गरेर राहत र उद्धारमा कुनै कमी हुन नदिन आग्रह गरिएको हो ।

विज्ञप्तिमा मृतकका शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दै उक्त घटनामा परी घाइते हुनेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रकाशित समय १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु