गृहपृष्ठ ‘प्रचण्ड’ र देउवा हावहुरी प्रभावित क्षेत्रमा

‘प्रचण्ड’ र देउवा हावहुरी प्रभावित क्षेत्रमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावहुरी प्रभावित क्षेत्रमा जाने भएका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड बिहान ११ बजे हावा प्रभावित बारा र पर्सा जाने कार्यक्रम छ । सभापति देउवा भने त्यसतर्फ प्रस्थान गरिसकेको छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली हावाहुरी प्रभावित क्षेत्र पुगेको थियो ।

प्रकाशित समय ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु