गृहपृष्ठ ट्याक्टरको ठक्करबाट एककोे मृत्यु

ट्याक्टरको ठक्करबाट एककोे मृत्यु

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

ताप्लेजुङको मेरिदिङ गाउँपालिका–५ थुकिम्बामा सोमबार ट्याक्टरको ठक्करबाट एक जानको मृत्यु भएको छ ।

थुकिम्बास्थित भित्री सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदैगरेको मे १त५८४५ नम्बरको ट्याक्टरको ठक्करबाट ३५ वर्षिय वीर लिम्बुको मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर र चालक मेरिङदेन–२ सानथाक्राका २७ वर्षिय लाक्पा शेर्षलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु