गृहपृष्ठ टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

durghatna1-newskarobar

काठमाण्डौको जडिबुटीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार बा २ ख ६७८२ नम्बरको टिप्परले बा ८३ प १७९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राजेन्द्र आचार्यको मृत्यु भएको हो । प्ररीले टिप्पर चालकलाई पक्राउ गरेको छ ।

प्रकाशित समय १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु