गृहपृष्ठ बारा–पर्साका हावाहुरी पीडितलाई प्रदेश ५ ले एक करोड रुपैयाँ सहयोग गर्ने
बारा–पर्साका हावाहुरी पीडितलाई प्रदेश ५ ले एक करोड रुपैयाँ सहयोग गर्ने
गत आइतबारको हावाहुरीबाट घाइते तथा घरबिहीन बनेका पीडितहरुका लागि प्रदेश नं. ५ को सरकारले एक करोड रुपैयाँ राहतस्वरूप प्रदान गर्ने भएको छ । शुक्रबार बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश २ अन्तर्गतकाे बारा र पर्साका पीडितका लागि एक कराेड रूपैयाँ सहयाेग गर्ने निर्णय गरेकाे हाे ।
प्रकाशित समय १३:२६ बजे

















