गृहपृष्ठ डोटीबाट ‘विप्लप’ समूहका कार्यकर्ता पक्राउ
डोटीबाट ‘विप्लप’ समूहका कार्यकर्ता पक्राउ
डोटी प्रहरीले विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ । बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा बसिरहेका प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीका विषयमा सोधपुछका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ११:१५ बजे

















