गृहपृष्ठ मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

accident-newskarobar

मोटरसाईकलको ठक्करबाट ललितपुरमा पैदल हिँडिरहेका कृष्णवीर नकर्मीको मृत्यु भएको छ ।

स्वयम्भु घर भई ललितपुरको ग्वार्को बस्ने ४५ वर्षीय नकर्मीलाई बा ८८ प ९७५० नम्बरको मोटरसाईकलले ठक्कर दिएको हो । गम्भीर घाइते भएका नकर्मीको उपचारका क्रममा मृत्यु भएको हो । घाइते मोटरसाईकल चालक कीर्तिपुरका विराज श्रेष्ठको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु