गृहपृष्ठ मोटरसाइकल चोरीमा सक्रिय गिरोह पक्राउ
मोटरसाइकल चोरीमा सक्रिय गिरोह पक्राउ
बारामा चोरीको मोटरसाइकल किनबेच गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ ।
प्रहरीले भारत र नेपालका विभिन्न स्थनबाट मोटरसाइकल चोरी गरी किनबेचमा संलग्न पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिकाका श्याम सुन्दर यादव, गुलसन प्रसाद यादव, सुरेश मुखिया बिन, धर्मेन्द्र मुखिया बिन र नन्दकिशोर सहनी रहेका छन् ।
उनीहरुको साथबाट साथबाट चोरीका दुई मोटरसाइकल समेत बरामद भएको छ ।
प्रकाशित समय १०:५६ बजे

















