गृहपृष्ठ चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
किर्गिजस्तानको राजधानी बिस्केकमा सांघाई कर्पोरेसन अर्गनाइजेसनको सम्मेलनका लागि गएका दुई नेताबीच साइडलाइन वार्ता भएको हो । दोस्रो पटक प्रधानमन्त्री बनेका मोदीले सीसँग दुई पक्षीय हितका विषयमा कुराकानी गरेको भारतीय सञ्चारमाध्यमहरुले जानाएका छन् ।
गत वर्ष चीनको वुहानमा मोदी र सीबीच अनौपचारिक भेटवार्ता भएको थियो ।
प्रकाशित समय ०८:२४ बजे

















