गृहपृष्ठ पूर्वशिक्षामन्त्री पौडेलको निधन
पूर्वशिक्षामन्त्री पौडेलको निधन
पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ ।
पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमै बसिरहेका बेला हृदयघातका कारण निधन भएको हो । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पौडेल निर्माणाधीन घर ढलानका लागि बिहीबार चितवन गएका थिए ।
प्रकाशित समय ०८:५४ बजे

















