गृहपृष्ठ करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

death-newskarobar सांकेति तस्बिर ।

सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीबजारमा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार राति साढे ९ बजे आफ्नै घरको शौचालय जान बिजुली बाल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका नन्दकिशोर साहको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु