गृहपृष्ठ भारतको पुणेमा पर्खाल भत्किँदा १५ जनाको मृत्यु

भारतको पुणेमा पर्खाल भत्किँदा १५ जनाको मृत्यु

भारतको महाराष्ट्र प्रदेशको पुणेमा एक घरको पर्खाल भत्किँदा १५ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण पुणेस्थित कोढवामा निर्माणधिन हाउजिङको पर्खाल भत्किएको हो । मृत्यु हुने धेरैजसो बिहार र पश्चिम बंगालका मजदुर रहेको बताइएको छ । मजदुरहरु बसेको सानो टहरा पर्खालले पुरिएको छ । पछिल्लो केही घण्टादेखि महाराष्ट्रका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।

प्रकाशित समय १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु