गृहपृष्ठ काठमाडौंको मूलपानीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु
काठमाडौंको मूलपानीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु
काठमाडौंको मूलपानीमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बारा घर भई कागेश्वर मनहरा नगरपालिका मूलपानी बस्दै आएका नतु यादव, शर्मिला यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको हो ।
स्क्याभेटरको सहयोगमा पुरिएका शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १६:४० बजे

















