गृहपृष्ठ पासाङल्हमु मार्गको ककनी–त्रिशूली खण्ड अवरूद्ध

पासाङल्हमु मार्गको ककनी–त्रिशूली खण्ड अवरूद्ध

pahiro-newskarobar

पासाङल्हमु मार्गको ककनी–त्रिशूली खण्डको निगालेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । ककनी गाउँपालिका–४ निगालेमा सडकमाथिबाट शनिबार बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकको पहिरो पन्छाउने कार्य भइरहेकाले अपराह्नसम्म सडक सञ्चालन हुन सक्ने प्रहरीले बताएको छ । निर्माणाधीन बालाजु–रानीपौवा–त्रिशूली सडकको निर्माणकार्य अलपत्र परेका कारण वर्षातको बेलामा पहिरो जाँदा समस्या हुँदै आएको छ । (रासस)

प्रकाशित समय १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु