गृहपृष्ठ सभामुखको सपथ सोमबार बिहान
सभामुखको सपथ सोमबार बिहान
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले सपथ लिने कार्यक्रम तय भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले सपथ लिनु पर्नेछ ।
प्रकाशित समय १८:३९ बजे

















