गृहपृष्ठ कतारका नयाँ प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको बधाइ

कतारका नयाँ प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको बधाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका नवनियुक्त प्रधानमन्त्री शेख खालिद विन खलिफा विन अब्दुलाअजीज अल थानीलाई बधाई दिएका छन् ।

उनले आफ्नो सन्देशमा नेपाल कतार बीचको द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाप्रति खुसी जनाउँदै आउँदा दिनमा पनि दुई देश र जनताबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्ध अझ बढ्दै जाने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु