गृहपृष्ठ प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधन (लाइभ हेर्नुहोस्)
प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधन (लाइभ हेर्नुहोस्)
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले २ वर्ष कार्यकाल पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहेका छन् । उनले विगतमा दुई वर्षको बीचमा सरकारले प्राप्त गरेको उपलब्धि र आगामी दिनमा सरकारले गर्ने कामकारबाही तथा समसामयिक विषयमा सदनमार्फत जानकारी गराइरहेका हुन् ।
लाइभ हेर्नुहोस् :
प्रकाशित समय ११:५० बजे

















