गृहपृष्ठ अश्लील भिडियो बनाएको अभियोगमा पक्राउ

अश्लील भिडियो बनाएको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

अश्लील भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको सूर्यबिनायक नगरपालिका- ५, कटुन्जेबाट ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका- ६ घर भई हाल ललितपुरको लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौंको कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजीव थनेत दनुवार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु