गृहपृष्ठ खोला किनारमा राउटे समुदाय

खोला किनारमा राउटे समुदाय

सुर्खेतको भेरीगंगा नगरपालिका–२ सत्तरी खोला किनारमा अवस्थित राउटे बस्ती । सुर्खेतकै बराहताल र वीरेन्द्रनगरको झुप्राखोलाबाट यही चैत ८ गते राउटेहरु यहाँ बसाइँ सरेका हुन् ।

तस्बिर : प्रकाश अधिकारी/रासस

प्रकाशित समय ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु