गृहपृष्ठ Rajesh Ahiraj
Rajesh Ahiraj
मधेशी नेताकै विरुद्धमा मधेशमा अर्को आन्दोलन हुन्छ। साम्प्रदायिक बुद्धिजीवी र एकलनश्लिय बर्चस्व प्रतिको सामुहिक मौनता नै मधेश आन्दोलनको आधार बन्दै गएकोछ।अधिकार,भिख र जालझेल बिचको फरक मधेशका नयाँ पुस्ताले बुझेका छन।आम मधेशीहरु राज्यबाट रङंभेद र मधेशीनेताबाट ठगिएका अनुभूति गर्दैछन।
प्रकाशित समय १०:०० बजे











