गृहपृष्ठ भारतमा एकैदिन थपिए चार हजार संक्रमित, १७५ जनाको मृत्यु

भारतमा एकैदिन थपिए चार हजार संक्रमित, १७५ जनाको मृत्यु

भारतमा एकैदिन करिब ४ हजार कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ९३२ जना संक्रमित थपिएका हुन् ।

यो अवधिमा भारतमा १७५ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ५६६ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४३७ पुगेको छ ।

प्रकाशित समय १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु