गृहपृष्ठ नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो
नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो
नेपालमा कोरोना संक्रमणको संख्या २४५ पुगेको छ । बिहिबार बिहान थप दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २४५ पुगेको हो ।
नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय ०७:२१ बजे

















