गृहपृष्ठ ठेकेदारसँग घुस लिने इन्स्पेक्टर निलम्बित
ठेकेदारसँग घुस लिने इन्स्पेक्टर निलम्बित
भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर रामबालक राय ठेकेदारसँग १२ हजार रूपैयाँ घुस लिएको अभियोगमा आइतबार पक्राउ परेका छन् ।
उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान थालिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।
प्रकाशित समय १६:५९ बजे

















