गृहपृष्ठ नेपालको जनसंख्या तीन करोड नाघ्यो

नेपालको जनसंख्या तीन करोड नाघ्यो

Population_NewsKarobar

नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या तीन करो ६३४ पुगेको हो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । सरकारले जनगणना आदेश जारी गरी बाह्रौँ जनगणनाको तयारी सुरु गरिसकेको छ ।

प्रकाशित समय २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु