गृहपृष्ठ नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोना संक्रमण

नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोना संक्रमण

नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ४ क्रु मेम्बर र केही कर्मचारी पनि कोरोनाभाइरसबाट संक्रमित भएको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले पाइलटलगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि सोल्टी होटलमा राख्दै आएको छ । एयरलाइन्सका अनुसार संक्रमित सबैलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको छ । उनीहरु केही महिनायता विदेशबाट नेपालीको उद्धार र स्वास्थ्य सामग्री ढुवानीमा जुटेका थिए ।

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु