गृहपृष्ठ वरिष्ठ क्याप्टेन विजय लामालाई कोराना संक्रमण
वरिष्ठ क्याप्टेन विजय लामालाई कोराना संक्रमण
नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किएका क्याप्टेन लामाको रिर्पोट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा सोल्टी होटेलमा बसेका छन् ।
नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ ।
प्रकाशित समय १४:१० बजे

















