गृहपृष्ठ बाहुबलीकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना
बाहुबलीकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना
चर्चित भारतीय चलचित्र ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस पुष्टि भएको छ । हाल हैदराबादमा रहेकी उनलाई कोरोनाको लक्षण देखिएको र परLक्षणपश्चात रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी छन् ।
उनी हैदराबादस्थित एक निजी अस्पताल भर्ना भएकी भारतीय सञ्चार माध्ययले जनाएको छ । केही सयम पहिले तमन्नाका आमा बुवालाई समेत कोरोना पुष्टि भएको थियो । हाल उनका आमा बुवा संक्रमण मुक्त भइसकेका छन् ।
प्रकाशित समय ११:०६ बजे

















