गृहपृष्ठ प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल संक्रमणमुक्त

प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल संक्रमणमुक्त

bishnu-rimal

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । बिहीबार उनको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनलाई गत असोज १७ गते संक्रमण भएको थियो ।

उनीसँगै प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई संक्रमण भएको थियो । उनीहरु अहिले आइसोलेसनमा रहेका छन् ।

प्रकाशित समय ०६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु