गृहपृष्ठ कसं कोषकी कर्मचारी विष सेवनबाट चिन्ताजनक
कसं कोषकी कर्मचारी विष सेवनबाट चिन्ताजनक
प्रतिनिधिमूलक तस्बिर
विष सेवनबाट गम्भीर अवस्थामा रहेकी कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षण तथा निवृत भरण विभाग,ठमेलमा कार्यरत शाखा अधिकृत रमा अधिकारीको महाराजगञ्ज शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनलाई बिहीबार राति १२ बजे विभागको महिला शाैचालयमा अचेत अवस्थामा प्रहरीले भेटेको थियो । प्रहरीका अनुसार अधिकारीको अवस्थामा कुनै सुधार देखिएको छैन ।
अधिकारीले डायरीमा सुसाइड नोट पनि लेखेको पाइएको र यसबारे अनुसन्धान भइरहेकाले प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:४४ बजे

















