गृहपृष्ठ पूर्वप्रधानमन्त्री डा. भट्टराई दम्पतीलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री डा. भट्टराई दम्पतीलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई दम्पतिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा डा. भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भट्टराईले फेसबुकमार्फत जानकारी गराएका छन् ।

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु