गृहपृष्ठ पूर्व गृहमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण
पूर्व गृहमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण
नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान फेसबुक स्ट्याटस लेख्दै कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।
उनले लेखेका छन्, ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु । केही दिन यता मसँग सम्पर्कमा आएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

प्रकाशित समय ०७:५८ बजे

















