गृहपृष्ठ फ्रान्सको निसमा अन्धाधुन्ध चक्कु प्रहार, दुईको मृत्यु

फ्रान्सको निसमा अन्धाधुन्ध चक्कु प्रहार, दुईको मृत्यु

फ्रान्सको निस सहरमा एक आक्रमणकारीले अन्धाधुन्ध चक्कु प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

निसका मेयर क्रिस्चियन एस्ट्रोसीले घटनामा संलग्न भएको आशंकामा एक जना पक्राउ परेको बताएका छन् । निस भू-मध्य सागरको किनारमा रहेको फ्रान्सको एक प्रमुख सहर हो ।

प्रकाशित समय १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु