गृहपृष्ठ नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवा (सूचीसहित)
३३ जना नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । शुक्रबार गृह मन्त्रालयले सार्वजनिक गरेको सरुवा सूचीअन्तर्गत महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन् ।
काठमाडाैं महानगरीय प्रहरी प्रमुख रहेका श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा भएका छन् ।
प्रकाशित समय १५:३१ बजे

















