गृहपृष्ठ कहिले आउँछ एसइइको रिजल्ट ? यस्तो छ तयारी

कहिले आउँछ एसइइको रिजल्ट ? यस्तो छ तयारी

२०७४ मा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको नतिजा आगामी साता सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार आगामी साता परीक्षा नतिजा सार्वजनिक गर्ने तयारी तयारी भइरहेको छ ।

नतिजाका लागि कम्तिमा पाँच दिन पर्खनु पर्ने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । एसइइ परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए । परीक्षा गत चैतमा संचालन गरिएको थियो ।

प्रकाशित समय १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु