गृहपृष्ठ करेन्ट लागेर दुईजनाको मृत्यु

करेन्ट लागेर दुईजनाको मृत्यु

एकजना गम्भीर घाइते

सर्लाहीको हरिपूर्वामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् ।

दक्षिण–पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिका–९, बसन्तपुरको बगेबा गाउँ निवासी ३६ वर्षीय नरेन्द्र चौधरी र १४ वर्षीया सुनिता खत्वे मण्डलको मृत्यु भएको र एकजना गम्भिर घाईते भएको स्थानीय प्रहरीले जनाएको छ । घाइतेको उपचार भइरहेको छ ।

प्रकाशित समय ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु