गृहपृष्ठ प्रदेश ५ को प्रदेश सभा बैठक बस्दै

प्रदेश ५ को प्रदेश सभा बैठक बस्दै

प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक आज बस्दै छ । हिजो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेपछि आज बस्न लागेको हो । कांग्रेसले सभामुख र उपसमुख परक फरक दलको हुनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो ।
बैठक सुरुभए लगत्तै काग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने माग पुरा नभएसम्म बैठक चल्न नदिने बताइन् । त्यसपछि कांग्रेसका सांसदहरुले उठेर बिरोध गरेका थिए । आज बैठक दिउँसो १ बजेका लागि बोलाईको छ ।

प्रकाशित समय ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु