गृहपृष्ठ नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको घुमाउनेमा पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको हो ।

बिहान ६ बजे पहिरो झरेको चितवन प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउने प्रयास भइरहेको छ । पहिरो झरेसँगै सवारी आवागमन रोकिएको छ ।

प्रकाशित समय ०९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु