गृहपृष्ठ बेलका नगरपालिका : नयाँ ठाउँमा पूरानो बजार (फोटो फिचर)
बेलका नगरपालिका : नयाँ ठाउँमा पूरानो बजार (फोटो फिचर)
उदयपुरको बेलका नगरपालिकाको ठूलो र पूरानो शनिबारे हाट बजार नयाँ ठाउँमा भव्य रुपमा लागेको छ ।

साबिकको रामपूर बरगाछी चोकबाट उत्तर-पश्चिममा बजार सरेको हो । नगरपालिकाले लिएको नयाँ जग्गामा दोस्रोपटक शनिबार भव्य रुपमा बजार लागेको थियो ।
बजारमा पसल थाप्ने ठाउँलाई लिएर व्यापारी र नगरपालिकाबीच समान्य विवादसमेत भएको थियो ।









प्रकाशित समय २१:०६ बजे

















