गृहपृष्ठ नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो झरेकाले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ । हिजो बिहान पनि पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।

प्रकाशित समय ०७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु