गृहपृष्ठ आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुइँचो
आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुइँचो
आज साउनको अन्तिम सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । काठ्माडौको पशुपति मन्दिर लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनाको भिड लागेको छ ।
आज पशुपतिका चार ढोका बिहान ३ बजेदेखि नै खोलिएको छ । भक्तजनको भिड हुने भएपछि पशुपति विकास कोषले चार वटै ढोका बिहान ३ बजेदेखि खोलिएको जनाएको छ ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेका भक्तजनले आज व्रत समाप्त गर्दछन् । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।
प्रकाशित समय ०९:५१ बजे

















