गृहपृष्ठ प्रेदश ३ को प्रदेशसभा बैठक आज बस्दै
प्रेदश ३ को प्रदेशसभा बैठक आज बस्दै
प्रेदश नम्बर ३ को प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश ३ को प्रदेश सभा बैठक तीन साता पछि बस्न लागेको हो ।
बैठकमा मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाको सर्त सम्बन्धी बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन विद्येयक, प्रदेशसभा सचिवालयको व्यवस्थापन सम्बन्धि विधेयक र प्रदेश प्रशासनिक कार्यविधि विधेयक पेश गरिने कार्यसूची रहेको छ ।
प्रकाशित समय ०९:३७ बजे
















