गृहपृष्ठ ब्रेकिङ न्युज : रौतहटको चन्द्रपुरमा पनि बम फेला

ब्रेकिङ न्युज : रौतहटको चन्द्रपुरमा पनि बम फेला

 

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा पनि बम फेला परेको छ । बम डिस्पोजका लागि नेपाली सोनाको टोली त्यसतर्फ गएको छ ।

सूर्यविनायक र लोकन्थलीमा पनि आज बिहानै प्रेसर कुकर बम फेला परेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारिसकेको छ । सूर्यविनायक नगरपालिका-६, आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

प्रकाशित समय ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु