गृहपृष्ठ अफगानिस्तानमा एक शैक्षिक केन्द्रमा बम विस्फोट हुँदा ४८ को मृत्यु
अफगानिस्तानमा एक शैक्षिक केन्द्रमा बम विस्फोट हुँदा ४८ को मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शैक्षिक केन्द्रमा बम विस्फोट हुँदा ४८ जनाको मृत्यु भएको छ । शैक्षिक केन्द्रमा कक्षा चलिरहेकाबेला बम विस्फोट भएको हो । मेत्यु हुनेमा अधिकांश किशोर किशोरी रहेको बीबीसीले जनाएको छ ।
विस्फोटमा परि ६७ जना घाइते भएका छन् । विस्फोटको जिम्मा कसैले लिएको छैन । सिया मुस्लिम बाहुल्य रहेको सो क्षेत्रमा तालिवानी विद्रहीले समेत आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
प्रकाशित समय ०७:५८ बजे

















