गृहपृष्ठ करेन्ट लागेर झापामा एकको मृत्यु

करेन्ट लागेर झापामा एकको मृत्यु

झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिए ।
(रासस)

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु