गृहपृष्ठ सप्तरीमा एच वान एन वानको संक्रमण, कञ्चनरुप विपद् क्षेत्र घोषणा
सप्तरीमा एच वान एन वानको संक्रमण, कञ्चनरुप विपद् क्षेत्र घोषणा
सप्तरीमा एच वान एन वानको संक्रमण देखिएको छ ।
स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले कञ्चनरुप नगरपालिकालाइ विपद् क्षेत्र घोषणा गरेको हो ।
कञ्चनरूपमा अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ । मंगलबारसम्मका लागि विद्यालय समेत बन्द गरेको नगर प्रमुख वसन्त मिश्रले जानकारी दिए ।
प्रकाशित समय ०८:५४ बजे

















