गृहपृष्ठ थारु कल्याणकारिणी सभाको महाधिवेशन काठमाडौँमा हुँदै

थारु कल्याणकारिणी सभाको महाधिवेशन काठमाडौँमा हुँदै

थारु कल्याणकारिणीसभाको २२ औँ महाधिवेशन काठमाडौँमा सुरु हुँदैछ । आइतबारदेखि तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन राष्ट्रियसभामा हुँदैछ । महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।

महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।

प्रकाशित समय ०८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु