गृहपृष्ठ नायिका उषाको ‘तिमी जाँदै छेउ’ म्युजिक भिडियो बजारमा

नायिका उषाको ‘तिमी जाँदै छेउ’ म्युजिक भिडियो बजारमा

usha-khanal-newskarobar

दंगाली मोडल तथा नायिका उषा खनालको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । फिल्म लेखकको रुपमा परिचित सुशील पंगेनीको स्वर, शब्द र संगीतमा ‘तिमी जहाँ जादैछौ’ बोलको गीत सार्वजनिक गरिएको छ ।

झन्डै एक दशक अघिदेखि गीतको रेकर्डिङ सकिए पनि आफुलाई फिल्म लेखनमा होमेका सुशीलले लामो समयपछि आफ्नो स्वरको गीत दर्शक स्रोतहरु माझा ल्याएका छन् । प्रेम पीडाको भावना प्रस्तुत भएको गीतको म्युजिक भिडियो म्युजिक नेपालको अफिसियल युट्युव च्यानलमार्फत हालै सार्वजनिक गरिएको हो । निर्देशक शिव विकको निर्देशन रहेको भिडियोमा रन्जन रिजाल र उषा खनालको अभिनय रहेको छ ।

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु