गृहपृष्ठ भरत लोहोरूङ राईको ‘बिहानीको झुल्के घामझैं’ सार्वजनिक
भरत लोहोरूङ राईको ‘बिहानीको झुल्के घामझैं’ सार्वजनिक
बेलायती सेनाबाट अवकासप्राप्त साहित्यकार भरत लोहोरूङ राईको शब्द रहेको गीत ‘बिहानीको झुल्के घामझैं’ सावर्जनिक भएको छ । डीआर अटुको संगीत रहेको सो गीतमा स्वरूपराज आचार्य र दीपा लामाले स्वर दिएका छन् । गीतमा सिर्जना निङलेकु र मण्डल थेबेको मुख्य अभिनय छ । सुल्तान इधिङगोद्वारा निर्देशित भिडियो रामशोभा राईले निर्माण गरेकी हुन् । गीतको छायाँकन बेलायतको केण्ट र वेल्सका विभिन्न स्थानमा गरिएको हो । म्यूजिक भिडियोमा सैनिक जीवनका पलहरुलाई समेटिएको छ ।
प्रकाशित समय १६:४५ बजे

















