गृहपृष्ठ जीपको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

जीपको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

accident-newskarobar

झापाको बुट्टाबारी–चारआली सडकखण्डमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

मे १ ज २४६२ नम्बरको जीपले ठक्कर दिँदा साइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विकको मृत्यु भएको हो । घाइते तीन जनाको बिएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु