गृहपृष्ठ निदाएकाे सरकारलाई ‘थाल ठटाएर’ उठाउँदै (फोटोफिचर)

निदाएकाे सरकारलाई ‘थाल ठटाएर’ उठाउँदै (फोटोफिचर)

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा थाल ठटाएर प्रदर्शन गरिएको छ । निर्मलाको हत्या भएको ७५ दिन पुग्दा समेत दोषी पक्राउ नपरेको भन्दै सरोकारवालाले सरकारलाई दवाव दिन थाल ठटाएर प्रदर्शन प्रदर्शन गरेका हुन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु